वनौ गा.वि.स. को लगभग पुरा गाउ
गर्मियाम मा पनी खासै गर्मी नहुने र जाडो समयमा पनी खासै जाडो नहुने हुनाले यो ठाउ वस्नको लागी सार्है उपयुक्त ठाउ मानिन्छ....हम वहादुर पुर्जा.
shree banau secondary school
कक्षा दश सम्म पढाइहुने यो स्कुल तुलनात्मक हिसावले निकै स्तरिय स्कुल मानीन्छ

11:23 PM
hompurja



